सिद्धबाबा प्रकरण : पिडित महिला भन्छिन् 'पैसाको बलमा न्याय किनियो'

  • प्रकाशित मितिः पुष १४, २०७६
  • 1116 पटक पढिएको
  • समय अनलाइन

सिद्धबाबा भनिने कृष्णदास गिरी ३ लाख धरौटीमा रिहा भए पछि पिडितले न्याय नपाएको भन्दै सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरेकि छिन् ।

धर्मको खोल ओडेर बल्तकार जस्तो जघन्य अपरात गर्नेलाई अदालतले धरौटिमा रिहा गरे पछि न्यायको पनि बलात्कार भएको पिडितले बताएकी छिन् । बलात्कारको आरोप लागेका गिरीलाई सुनसरी जिल्ला अदालतका न्यायाधिस राधाकृष्ण उप्रेतीको एकल इजलासले ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।

शुक्रबार देखि चलेको थुनछेक बहस चलेको थियो । पिडितले आफुलाई प्रहरीबाट पनि बयान फिर्ता लिन दबाब दिएको बताउदै आफुले न्याय नपाएकोमा झन दुखि भएको बताईन् । केहि समय पहिले गिरीले महिलालाई क्षमायाचाना मागे्को अडियो सार्वजनिक भएको थियो । तर उक्त अडियो आफ्नो नभएको बताउदै जाहेरी वाला लाई पनि आफुले बलात्कार नगरेको बयान गिरिले अदालतमा दिएका थिए ।

घटना विवरण कागजका मानिसहरुले समेत गिरीले उक्त घटना नघटाएको उल्लेख गरेका कारण पूर्पक्षको लागि थुनामा नपठाई धरौटी माग गरेको आदेशमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved