इटहरी । इटहरीमा आज (मंगलबार) बिहान बेबारिसे शव फेला परेको छ । इटहरी उपमहानगरपालीका–९ स्थित दिपेन्द« चोकमा अन्दाजी ३०–४० वर्षिय पुरुषको शव फेला परेको हो ।
स्थानियका अनुसार उनको साथमा रहेको एक बोरामा सर्प भेटिएको छ ।
घटानाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ