तीन दिने धरान महोत्सव शुरु

  • प्रकाशित मितिः पुष १८, २०७६
  • 807 पटक पढिएको
  • समय अनलाइन

धरान सहर स्थापना दिवससँगै नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउने उद्देश्यले तीन दिने धरान महोत्सव २०७६ शुक्रबारदेखि शुरु भएको छ ।

धरान १२ स्थित पब्लिक उच्चमाविको खेल मैदानमा हुने महोत्सवको एक समारोहबीच प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले उद्घाटन गरे ।
पुष २० गतेलाई धरान स्थापना दिवसको रुपमा मनाउने गरिएको छ । यसपाली नेपाल भ्रमण बर्ष २०२० लाई पनि समेटेर तीन दिने महोत्सव मनाउन लागिएको हो । महोत्सव पुष २० गते समापन हुनेछ । समापन समारोहमा मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा हुनेछ ।

महोत्सवस्थलमा विभिन्न साँस्कृतिक, खेलकुद, मनोरञ्जनात्मक तथा साहित्यिक, सांगीतिक कार्यक्रमहरु आयोजना हुनेछ । महोत्सवस्थलमा शैक्षिक, कला साहित्य, खाद्य, पुष्प प्रर्दशनी तथा बिक्री स्टलहरु पनि राखिएको छ । विभिन्न स्कुलको शैक्षिक प्रर्दशनी राखिएको छ भने जातीय संघसंस्थाहरुको मौलिक खानाको परिकार पनि छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved