लाईसेन्स नपाएपछि इटहरीका सिटी सफारी चालकहरु आन्दोलित

  • प्रकाशित मितिः पुष २१, २०७६
  • 944 पटक पढिएको
  • समय अनलाइन

लामो समय देखि लाईसेन्स (सवारी चालक अनुमती पत्र नपाएका सफारी चालकहरु स्थानीय सरकार विरुद्ध खनिएका छन । लाईसेन्स नपाए पछि विरक्तीएका सफारी चालकहरुले स्थानीय सरकारले लाईसेन्स वितरण गर्ने माग गरे ।

लाईसेन्स वितरण प्रणालीमा यातायात कार्यलयले समेत वेवस्ता गदै आएको भन्दै सफारी चालकहरु आक्रोशित भएका हुन । लामो समय देखि सफारी चलाएर घरबार चलाउँदै आएका उनीहरुले लाईसेन्स समयमा नपाएको भन्दै आपत्ती जनाउँदै आएका छन ।

इटहरी उपमहानगरपालिकामा भेला भएर उनीहरुले स्थानीय सरकारको राजीनामा समेत माग गरेका छन । स्थानीय सरकारले सहज रुपमा लाईसेन्स वितरण माग गर्दै उनीहरु आन्दोलित भएका हुन । इटहरी उपमहानगरले जथाभावी सिटिसफारीलाई अनुमती दिए पनि अधिकांसले अहिले लाईसेन्स विनानै सफारी चलाउँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved