इलाममा माघ अन्तिम साता दक्षिण एसियाली दलित भेला हुने

  • प्रकाशित मितिः पुष २१, २०७६
  • 935 पटक पढिएको
  • समय अनलाइन

इलाममा आगामी माघ अन्तिम साता प्रदेश १ का जनप्रतिनिधिमा निर्वाचित दलित भेला तथा दक्षिण एसियाली दलित मिट–२०७६ हुने भएको छ ।  माघ २४ र २५ गते हुने भेलामा प्रदेश १ का विभिन्न तहमा जननिर्वाचित जनप्रतिनिधि ३५० जना दलित जनप्रतिनिधि सहभागी हुने छन् ।

दलित समुदायबाट प्रतिनिधित्व गर्ने संघीय सांसद्, प्रदेश सांसद्, जिल्ला समन्वय समिति प्रमुख÷उपप्रमुख, सदस्य, स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष र कार्यपालिका सदस्यहरू तथा इलामका सम्पूर्ण दलित जनप्रतिनिधीहरु सहभागी हुने जनाइएको छ। भेलामा प्रदेश १ बाहेक अन्य छ प्रदेश, भारत र भुटानबाटसमेत १०० जना सहभागी हुने मुल समारोह आयोजक समितिका संयोजक नवराज शंकरले जानकारी दिए। माघ २४ गते नौमतीबाजा र झाँकीसहितको ¥याली इलाम सदरमुकामको रत्नचोकदेखि गौतम बुद्ध सभागृहमा पुग्नेछ। सभागृहमा इलाम क्षेत्र नम्बर २ का सांसद तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले भेला उद्घाटन गर्ने तय भएको छ।

त्यही अवसरमा नेम्बाङले संविधान र कानुन निर्माणमा दलितका सवालबारे आफ्नो धारणा राख्ने कार्यक्रम रहेको संयोजक शंकरले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved