बहुमतको निर्णय सच्च्याउन जिल्ला सभापतिहरुको माग

  • प्रकाशित मितिः पुष २१, २०७६
  • 953 पटक पढिएको
  • समय अनलाइन

कांग्रेसका जिल्ला सभापतिहरुले केन्द्रीय कार्यसमितिले बहुमतबाट गरेको विधानका धारा निलम्बन गर्ने निर्णय तत्काल सच्च्याउन माग गरेका छन्। पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता रामचन्द्र पौडेलनिकट जिल्ला सभापतिहरुले पार्टी सदस्यता सम्बन्धी धारा कार्यसमितिले बहुमतका आधारमा निलम्बन गर्नु अलोकतान्त्रिक भएको बताएका हुन् । 

कांग्रेस केन्द्रीय कार्यसमितिको पुस ११ को बैठकले आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्र भन्दै विधानको धारा ४ (२), धारा ४ (१०) (ञ), धारा ४ (१२) (ख), धारा ३५ (२) (घ), धारा ५० (६) निलम्बन गर्ने निर्णय गरेको थियो। यी धारामा सदस्यता सम्बन्धि व्यवस्था गरिएको छ। यी धारा निलम्बन गरी केन्द्रीय समितिले सिधै क्रियाशील सदस्यता दिनसक्ने व्यवस्था गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved