यातायात व्यवसायीले सवारीसाधान सञ्चालनका सम्बन्धमा १९ बुँदे प्रतिबद्धता जनाए

  • प्रकाशित मितिः पुष २१, २०७६
  • 762 पटक पढिएको
  • समय अनलाइन

 यातायात व्यवसायीले सार्वजनिक सवारीसाधान सञ्चालनका सम्बन्धमा १९ बुँदे प्रतिबद्धता जनाएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालको संयोजनमा महाशाखामा सरोकारवाला पक्षसँग भएको छलफलपछि यातायात व्यवसायीले १९ बुँदे प्रतिबद्धता जनाएका हुन् । 

एसएसपी ढकालले  सार्वजनिक यातायातको अनुगमन र नागरिकको गुनासोको आधारमा आइतबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि, मजदूर ट्रेड युनियनका प्रतिनिधिलगायत सरोकारवालासँगको छलफल गरेका थिए । 

यस्तै क्षमताभन्दा बढी यात्रु नबोक्ने, चालक तथा सहचालकले यात्रुहरुलाई राम्रो व्यवहार गर्ने, नियमपूर्वक सवारी चलाउने, चालकले यात्रुसँग अनावश्यक गफ नगर्ने, गाडी चलाउँदा मोबाइल प्रयोग नगर्ने, तोकिएको स्थानमा मात्र यात्रु चलाउने र ओराल्ने, चालक र सहचालक भद्र हुनुपर्नेलगायतका प्रतिवद्धता पनि जनाइएको छ।  

ट्राफिक प्रहरीले १९ बुँदे कार्यान्वयन भए–नभएकोबारे अनुगमनको लागि महाशाखाका प्रहरी उपरीक्षक राजकुमार वैदवारको संयोजकत्वमा ८ सदस्सीय अनुगमन समिति समेत गठन गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved