काउन्सिलले दर्ता नगरेपछि इन्जिनियरहरुद्वारा पूर्वाञ्चल क्याम्पसमा तालाबन्दी

  • प्रकाशित मितिः पुष २२, २०७६
  • 811 पटक पढिएको
  • समय अनलाइन

धरानस्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा विद्यार्थीहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् । नेपाल इन्जिनियरिङ काउन्सिलले आफ्नो स्वीकृतिबिना इन्जिनियरिङका विभिन्न विषयमा पठन पाठन गराएको भन्दै दर्ता गर्न नमानेपछि विरोधस्वरुप विद्यार्थीहरुले क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

विद्यार्थीहरुले क्याम्पसको मुख्य प्रवेशद्धारमै तालाबन्दी गरेकाले शिक्षक र कर्मचारी सवै बाहिर छन्। क्याम्पसको पठन पाठन ठप्प छ।

त्रिभुवन विश्वविद्यालयले नै इन्जिनियरिङ विषयहरु पठन पाठनका लागि स्वीकृत दिएको सरकारी आंगिक क्याम्पसबाट पास आउट भएका विद्यार्थीले काउन्सिलबाट लाइसेन्स वा जागिरका लागि दर्ता नम्बर नपाउने अवस्था आएपछि विद्यार्थीले तालाबन्दी गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved