प्याब्सनको २९औं स्थापना दिवस : जेष्ठनागरिकहरुलाई खाद्यान्न वितरण

  • प्रकाशित मितिः पुष २४, २०७६
  • 806 पटक पढिएको
  • समय अनलाइन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन को २९औं स्थापना दिवसको अवसर पारेर सुनसरीमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

प्याब्सन स्थापना दिवसको अवसर पारेर प्याब्सन सुनसरीले इटहरी १७मा रहेको रामजानकी शान्ति वृद्धाश्रममा आश्रीत रहेका जेष्ठनागरिकहरुलाई खाद्यान्न वितरण गरेर मनाएको हो ।

इटहरी १७ पकलीमा रहेको रामजानकी शान्ति आश्रममा बस्दै आएका जेष्ठनागरिकहरुलाई प्याब्सन सुनसरीले बरिष्ठ उपाध्यक्ष अनुप योञ्जनको नेतृत्वमा ७५केजी चामल , पिठो ३० केजी , तेल १० लिटर चिनी १० केजी चिया ,ब्रस , दन्तमञ्जन लगायतका सामाग्रीहरु वितरण गरिएको प्याब्सन सुनसरीका अध्यक्ष विष्णु कोइरालाले जानकारी दिए । त्यसै गरी इटहरी नगर प्याब्सनले इटहरी ४का चार जना सन्तान अपागंता भएका लक्ष्मण तामागं परिवारलाई चार सिरक सहित चामल दाल तेल लगायतका सामाग्रीहरु वितरण गरको इटहरी नगर प्याब्सन अध्यक्ष सुर्वणबहादुर थापाले वताए । अपागंता भएको परिवारलाई सहयोग सामाग्री प्रदान गर्न इटहरी प्याब्सनका अन्य पदाधिकारीहरु समेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved