धरानबाट जबरजस्ती करणी मुद्दाका अभियूक्त पक्राउ

  • प्रकाशित मितिः पुष २५, २०७६
  • 994 पटक पढिएको
  • समय अनलाइन

 धरानमा जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ परेका छन् ।  २०५८ साल मंसिर २० गते अदालतले जबरजस्ती करणी मुद्दामा अभियुक्त ढहर गरीएका धरान ११ का ३२ वर्षीय सनेत राई पक्राउ परेका हुन् ।

राईलाई फरार अभियुक्तहरूकाे खेजतलास गर्ने क्रममा कार्यालयबाट खटिएकाे प्रहरी टेलीले आज पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ ।

पक्राउ परेका राईलाई आजै अदालतमा उपस्थीत गराई कैद भुक्तान गर्न झुम्का कारागार पढाइएकाे कार्यालयले बताएकाे छ ।

राईलाई अदालतले जबरजस्ती मुद्दामा ६ महिनाकाे कैद सजाय तेकेकाे छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved