सिद्धबाबा पुगे उच्च अदालत

  • प्रकाशित मितिः पुष २५, २०७६
  • 1066 पटक पढिएको
  • समय अनलाइन

बलात्कार आरोपमा जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी पनि उच्च अदालत विराटनगर पुगेका छन् । धरौटीमा छाड्ने आदेशको आलोचना भइरहेको अवस्थामा गिरी साधारण तारेखमा छाड्न माग गर्दै उच्च अदालत विराटनगर निवेदन दायर गरेका हुन् ।

१६ पुसमा जिल्ला अदालत सुनसरीको आदेश विरुद्ध उच्च सरकारी वकिलको कार्यालयले अदालतमा जिल्लाको आदेश बदर गरी थुनामा राख्ने माग गर्दै निवेदन दायर गरेको थियो । सरकारी वकिलको निवेदनमा मुख्यन्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले मिसिलसहितको कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको थियो । सिद्धबाबाले पनि जिल्लाको आदेश बदरका लागि निवेदन गरेपछि मुद्दालाई लगाउमा राख्न आदेश भएको छ । बुधबार मुख्यन्यायाधीश श्रेष्ठको इजलासले दुई मुद्दालाई लगाउमा राख्ने आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved