नागरीक समाजको अगुवाईमा इटहरीमा पृथ्वी जयन्ती भव्य रुपमा मनाइने

  • प्रकाशित मितिः पुष २५, २०७६
  • 1114 पटक पढिएको
  • समय अनलाइन

तत्कालिन राजा पृथ्वीनारायण शाहको २९७ औं जन्म जयन्तीको अवसरमा पौष २७ गते इटहरीमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकीकरण दिवस मनाईने भएको छ ।

इटहरीमा शाहको जन्म जयन्ती पारेर बिभिन्न कार्यक्रम गरी मनाउन लागीएको सो कार्यक्रमका संयोजक कमलेश शर्मा पौडेलले बताएका छन् । इटहरीमा रहेका बिभिन्न सामाजिक संघ संस्था,नागरीक समाज अग्रज,बुद्धिजिबि लगाएतले इतिहास लाई हामिले गौरवका साथ लिनु पर्ने भन्दै एकीकरण दिवस मनाउन लागीएको बताएका छन् ।

नेपाल एकीकरण गरेका राजा पृथ्वी नारायणको स्मरणमा २००७ साल पछि एकता दिवस मनाउन थालिएको थियो । इटहरीमा पनि बिभिन्न कार्यक्रम गरी एकीकरण दिवस मनाईदै आएको शर्माले बताएका छन् ।
पृथ्वी नारायण शाहले बाइसे र चौंविसे राज्यलाई एकिकरण गरेर वृहत नेपाल बनाएका थिए ।

तत्कालीन समयमा पृथ्वी नारायण शाहले दिएका उपदेश अहिलेको अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेकोले उनको दूरदर्शिताको कदरका लागि भएपनि दिवस मनाउनुपर्ने शर्माको तर्क रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved