तरहरा जेसीजको पदस्थापन सम्पन्न, अध्यक्षमा सुनिल तिम्सिना

  • प्रकाशित मितिः पुष २७, २०७६
  • 1394 पटक पढिएको
  • समय अनलाइन

तरहरा जेसिजको बर्ष २०२० का लागि सुनिल तिम्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । पदस्थापनामा कार्यक्रममा अध्यक्ष सहित कार्यकारीणी उपाध्यक्षमा सन्तोष कटवाल र बहादुर तामाङ, विवेक विवश रेग्मी, ओम खड्का, निशाल खुलाल र प्रेम चौधरी सचिव उत्तम गिरी , जनसम्पर्क अधिकारीमा रमेश बिकले पदस्थापना गरेका हुन । पदस्थापना कार्यक्रममा विभिन्न पदमा मनोनित समेत गरियो । महासचिवमा उमेश राई, कानुनी सल्लाहकारमा सुमन दाहाल र कोषाध्यक्षमा रीता भुषाललाई मनोनित गरिएको हो ।

कार्यक्रममा बर्ष २०१९ का अध्यक्ष विकास गिरीले वर्ष २०२०का अध्यक्ष सुनिल तिम्सिनालाई पदभार सुम्पेका थिए भने अध्यक्ष तिम्सिनाले नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved