प्रदेश १ मा पाइपलाइनबाट भित्रिएको इन्धन प्रयोग गर्न थालियो

  • प्रकाशित मितिः पुष २७, २०७६
  • 792 पटक पढिएको
  • समय अनलाइन

सीमावर्ती क्षेत्र भारतको मीरगञ्ज पुल मर्मतका लागि सवारी आवागमन बन्द गरेपछि पाइपलाइनबाट भित्रिएको तेल प्रदेश १ मा प्रयोग गर्न थालिएको छ । भारतीय पक्षले वीरपुर–भाण्टाबारी रि–रुट गरेर ल्याउन अनुमति नदिएपछि नेपाल आयल निगम प्रादेशिक कार्यालयले अमलेखगञ्ज डिपोबाट इन्धन ल्याउन थालेको हो ।

आयल निगम प्रादेशिक कार्यालय विराटनगरका सूचना अधिकारी दिवस विष्टका अनुसार मोतिहारी अमलेखगञ्ज पाइपलाइनबाट भित्रिएको इन्धन प्रदेश एकमा वितरण गरिएको हो । आयल निगम प्रादेशिक कार्यालयले प्रदेश १ र २ का १४ जिल्लामा इन्धन आपूर्ति गर्दै आएको छ । १४ जिल्लामा दैनिक आठ लाख लिटरसम्म डिजलेको माग छ । तीनलाख लिटर हाराहारी पेट्रोलको माग छ । बजारको मागअनुसार भारतको सिलगुढी डिपो र अखलेखगञ्जबाट आयात गरिरहेको विष्टले बताए ।
अमलेखगञ्जबाट सहज

मोतिहारी–अमलेखगञ्ज पाइपलाइनबाट इन्धन आयात गर्न थालेको विराटनगर वितरण केन्द्रले भारतको बरौनीभन्दा अमलेखगञ्जबाट आयात गर्दा सहज र कम खर्च लाग्ने बताएको छ । विराटनगरबाट बरौनी डिपो करिब २ सय २६ किलोमिटर लामो छ । करिब २ सय ९० किलोमिटर छ । भारतीय बरौनी डिपोबाट तेल आयात गर्दा अनेक झन्झट र सडक जामको समस्या हुन्छ । सवारी जामका कारण सीमावर्ती क्षेत्रमा घण्टौंसम्म लाइन बस्नुपर्ने समस्या छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved