नेपाली चलचित्रमा एकछत्र राज गरेकी सुन्दरी नायिका प्रियंका कार्की बारे आयो सनसनी पुर्ण खबर

  • प्रकाशित मितिः असार ५, २०७५
  • 1251 पटक पढिएको
  • Prakash

पछिल्लो पुस्ताकी सर्वाधिक ब्यस्त नायिका हुन् प्रियंका कार्की । निडर पना, प्रस्ट बोल्न सक्ने शैली सुन्दरता

र जीवन्त अभिनयका कारण ठूला ब्इानरको रोजाइमा परेर पछिल्लो समय एकछत्र नेपाली चलचित्रमा राज गरिरहेकी नायिका कार्कीले भारतको बहुचर्चित कम्पनी ब्रिटानियाको नेपाल दुत भएकी छन् ।

प्रियंका शो कम्पनीले उत्पादन गरेको गुड डे बिस्कुटमा समेत नेपालका लागि टिभिसी एडमा देखिने बताइएको छ । स्रोतका अनुसार ‘भारतबाट आएको ब्रिटानिया कम्पनीसँग दुई साता अगाडी सम्झौता भएको हो’, प्रियंकाले खुसीको खबर सुनाइन्, ‘अब यही बुधबार र बिहिबार टिभिसी सुट हुन्छ ।’

कुनै पनि नेपाली कलाकारले भारतको प्रोडक्टमा काम गर्न पाउनु सबै नेपाली कलाकारको लागि खुसीको खबर रहेको प्रियंकाले हर्षित मुद्रामा जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved