ईटहरीमा से­फ्टि-ट्याङ्करको ठक्करबाट साईकलयात्रीको मृत्यु

  • प्रकाशित मितिः पुष २८, २०७६
  • 716 पटक पढिएको
  • समय अनलाइन

सुनसरीको ईटहरी उप-महानगरपालिका-५पिपल चोक स्थित भित्रि सडकखण्डमा सेप्टिट्याङकी गाडीको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

आज दिउँसो पौने १ बजेको समयमा को१ख७१२१नम्बरको सेप्टिट्याङकी गाडीले साईकल यात्री ईटहरी उप-महानगरपालिका-४ हलगडा बस्नेबर्ष २६ की सुनिता कार्कीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाईते भएकी उनलाई उपचारको लागी बिराट नर्सीङ होमअस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो पौने २ बजेको समयमा उनको मृत्यु भएको थियो ।

उक्त सेप्टिट्याङकीका चालकईटहरी५ बस्नेवर्ष३८को राजन तोलाङ्गेलाई १ नम्बर प्रदेशट्राफिक प्रहरी कार्यलय ईटहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटना भएको समयमा सह-चालकले चलाएको खुल्न आएपछी सह-चालक रामधुनि ३ बस्नेवर्ष ४९ कोप्रेमबहादुर खड्कालाई समेत नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved