सोमवार दिउसो मोरङको बेलबारी १० भाउन्ने स्थीत पदम बहादुर श्रेष्ठको जग्गा नापि गरी सिमाङ्कन गर्न आएका शाह नरबहादुर तामाङ संग उक्त घुष रकम लिदालिदै पक्राउ परेको अख्तीयार दुरुपयोग अनुसन्धान आयोग इटहरीका निमित्त कार्यलय प्रमुख उपसचिव ज्ञानेन्द्र ढकालले बताएका छन ।