एक हप्ताभित्र प्रदेश लोकसेवा आयोग गठन : मुख्यमन्त्री राई

  • प्रकाशित मितिः पुष २९, २०७६
  • 1233 पटक पढिएको
  • समय अनलाइन

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले एक हप्ताभित्र प्रदेश लोकसेवा आयोग गठन गर्ने बताएका छन् । प्रदेश समन्वय परिषद्को तेस्रो बैठकको समापनमा मंगलबार उनले जनशक्ति अभावले जनभावना अनुसार काम अघि बढ्न नसकेकोले कर्मचारी भर्ना प्रक्रिया सुरु गर्न एक हप्ताभित्र लोकसेवा आयोग गठन गर्ने बताएका हुन् । संघीय सरकारले निजामती ऐन निर्माण नगरेकोले कर्मचारी भर्ना प्रक्रिया तत्काल सुरु गर्न कठिनाई भएको राईको भनाई थियो।

बैठकमा स्थानीय तहका जनप्रतिनिधिहरुले प्रदेश लोकसेवा आयोग गठन गरी जनशक्ति व्यवस्थापनको माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved