माघ १ गतेदेखि इटहरीमा क्यान इनफोटेक मेला

  • प्रकाशित मितिः पुष २९, २०७६
  • 1097 पटक पढिएको
  • समय अनलाइन

क्यान इन्फोटेक २०२० को सम्पूर्ण तयारी पुरा  भएको छ । सुनसरीको इटहरीमा माघ १ गते देखि माघ ५ गते सम्म कम्प्युटर एशोसिएशन नेपालको आयोजनामा हुने मेलाको अन्तिम तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

बिगत चार बर्ष देखि निरन्तर सुचना प्रविधिको बिषयमा जानकारि दिदै आएको क्यानले यस पटकको मेलामा भने नयाँ प्रविधि सँगै आईसीटीको क्षेत्रमा भएको बिकासको कुरालाई पनि समेटने जनाएको छ । पाच दिन सम्म चल्ने यो मेलामा ब्राण्डिंग, आईसीटि एक्ससरिज, गेम पार्लर,प्रोडक्ट लञ्चिंग, रकेट प्रदर्शनि, रोबोटिक्स, इ वेष्ट म्यानेजमेन्ट, वाईफाई, इन्टरनेट र लर्निंग सेन्टर लगायत बिभिन्न उच्च प्रविधिको सामग्रीहरु प्रर्दशनिमा राखीने क्यान सुनसरीका अध्यक्ष बिशाल बास्तोलाले सम्मेलनमा बताए ।

८० स्टल रहने उक्त मेलामा कम्प्युटर एक्सेसरिज, एन्टि भाइृरस सफ्टवेयर बैंकिंग सोलुसन, सीसीटीभि र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रर्दशनीमा राखिने आष्योजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved