पाँच दिने क्यान इन्फोटेक मेला इटहरीमा सुरु

  • प्रकाशित मितिः माघ १, २०७६
  • 992 पटक पढिएको
  • समय अनलाइन

सुनसरीको इटहरीमा पाँच दिने क्यान इनफोटेक मेला सुरु भएको छ । सुचना प्रविधिका विषयमा जानकारी गराउने उद्धेश्यले आयोजित मेलाको उद्घाटन प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गरेका हुन् ।

बुधबार मेलाको उद्घाटन गर्दै प्रमुख अतिथी मन्त्री कार्कीले सुचना प्रविधिका विषय विद्यालय तहमा मात्र नभएर बाहिर पनि उच्च प्रविधि पुर्याउने योजनामा रहेको बताए ।

मन्त्री कार्कीले प्रदेश १ कै विकसित शहरका रुपमा रहेको इटहरीमा सुचना प्रविधि सम्बन्धी ठूलो प्रदर्शनी कक्ष बनाउन समेत प्रदेश सरकार तयार रहेको बताए ।

कार्यक्रममा सुचना प्रविधिका विषयमा प्रदेस सभा सदस्य लिलम बस्नेत, सर्वध्वज साँवा, उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेल लगायतले शुभकामना प्रदान गरेका थिए ।

कम्प्युटर एसोसियसन नेपाल महासंघ सुनसरीको आयोजना तथा क्यान प्रदेश नम्बर १ को संयोजनमा पाँच दिन सम्म चल्ने क्यान इन्फोटेक मेलामा ब्राण्डिंग आईसीटि एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिंग, रकेट प्रर्दशनी रोबोटिक्स, इ वेष्ट म्यानेजमेन्ट, वाईफाई, इन्टरनेट र लर्निंग सेन्टर लगायतको विभिन्न उच्च प्रविधिका सामग्रीहरुका स्टल रहेका छन् ।

मेलामा खरीदकर्ताले विशेष छुटमा सामनहरु किन्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved