प्रदेशको बजेट निर्माणमा सरकारले ध्यान दिने छ : मुख्यमन्त्री राई

  • प्रकाशित मितिः माघ १, २०७६
  • 1064 पटक पढिएको
  • समय अनलाइन

 प्रदेश १ को तेश्रो प्रदेश समन्वय परिषद्को बैठकले प्रदेश र स्थानीय तहबीचको समन्वय साझेदारीलाई थप प्रभावकारी बनाउन विभिन्न बिषयगत समिति गठन गर्ने लगायतका २० बुँदे प्रतिबद्धता जाहेर गरेको छ ।

बैठकले पूर्वाधार विकास समिति, सामाजिक विकास समिति, उद्योग, पर्यटन वन समिति, योजना, राजस्व तथा लगानी समिति बनाउनेलगायतका निर्णयहरु गरेको छ । 

बिषयगत समितिहरु सातदिन भित्र गठन गरिसक्ने प्रतिबद्धता समेत जनाइएको छ । कार्यक्रममा मुख्यमन्त्री शेरधर राईले अबको आर्थिक बर्षमा प्रदेशको बजेट निर्माणमा सरकारले ध्यान दिने बताए । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved