इटहरी वितरक संघले मनायो आफनो ९ औं वार्षिक साधारणसभा, दुईजना व्यावसायी सम्मान

  • प्रकाशित मितिः माघ ३, २०७६
  • 978 पटक पढिएको
  • समय अनलाइन

 इटहरी वितरक संघले आफनो ९औं वार्षिक साधारणसभाको अवसर पारेर दुई जना व्यावसायीलाई सम्मान गरेको छ । इटहरी क्षेत्रमा रहेर लामो समय देखि व्यवसायमा सक्रिय रहदै आएका संघका सल्लाहकार उमेश गोस्वामी र कृष्णमाया गुरागाई खनाललाई सम्मान गरिएको हो ।

दुई दसक अघि देखि इटहरीमा रहेर कस्मेटिक तथा मनिहारी व्यवसाय गर्दै आएका गोस्वामीलाई कार्यक्रमका विशिष्ट अतिथी नेपाल वितरक महासंघका उपाध्यक्ष टंक खनाल र कृष्णमायालाई कार्यक्रमका विशिष्ट अतिथी भिम पौडेलले सम्मान गरेका थिए ।

कार्यक्रममा संघको आर्थिक गतिविधिलाई समेटेर कोषाध्यक्ष खगेन्द्र विमलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघका अध्यक्ष कमल ढुंगानाको अध्यक्षतामा भएको बार्षिक साधारणसभामा इटहरी उद्योग वाणिज्य संघ इटहरीका बरिष्ट उपाध्यक्ष दिवस पोखरेल , लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved