मनकारी मेयर राजन : जसले आफ्नै तलबले बाढे २१ वटा साइकल

  • प्रकाशित मितिः माघ ६, २०७६
  • 725 पटक पढिएको
  • समय अनलाइन

इनरुवा नगर प्रमुख राजन मेहताले आफ्नै तलव भत्ताबाट सुनसरी इनरुवा ९ बवियाका २० जना महिला स्वास्थ्य स्वंयसेविका सहित एक कार्यालय सहयोगीलाई साइकल हस्तान्तरण गरेका छन् ।

मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने मुल नाराका साथ नगरप्रमुख मेहताले नगरपालिका भित्र नै नयाँ कामको सुरुवात गर्दै २० जना महिला स्वास्थ्य स्वंयसेविका सहित एक कार्यालय सहयोगी गरी २१ जनालाई एक कार्यक्रमबीच साइकल हस्तान्तरण गरेका हुन् ।

मानवको सेवा गर्नु भन्दा अरु केही नभएको बताउँदै नगरप्रमुख मेहताले राज्यले गर्न नसकेको काम इनरुवा नगरपालिकामा आफुले सुरुवात गरेको बताएका छन् ।

आफुले नमुना कार्य गरेको भन्दै नगरपालिका भित्र महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई आवत जावत गर्न सहज हुने र सर्वसाधारणहरुलाई समयमा सेवा सुविधा दिनका लागि पहिलो चरणमा इनरुवा ९ बविया स्वास्थ्य चौकीबाट सुरुवता गरेको मेहताले बताए ।

नगरप्रमुख मेहताले आफु मेयर हुनुभन्दा अघि समाजलाई परिवर्तन गर्दै सेवामा समर्पित भएको हुदाँ समाजसेवा भावनाको विकासमा थप उर्जा आएकोले तलव भत्ताबाट २१ जनालाई साइकल वितरण गरिएको र बाँकी ९ वटाका महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई पनि साइकल बितरण गर्ने उद्घोष गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved