मोरङको केराबारीमा सेनाले गर्यो बम डिस्पोज

  • प्रकाशित मितिः माघ ११, २०७६
  • 741 पटक पढिएको
  • समय अनलाइन

मोरङको केराबारी गाउँपालिका–१० वर्षा चोकमा भेटिएको सुतली बम नेपाली सेनाको डिस्पोजल टोलीले शनिबार बिहान डिस्पोज गरेको छ । गाउँपालिका कार्यालयबाट ५० मिटर जति उत्तरमा सडकमा बम भेटिएपछि स्थानीय बासिन्दा आतंकित बनेका थिए ।

बम फेला परेपछि त्यस ठाउँलाई नियन्त्रणमा लिएर समयमै डिस्पोज गर्न सकेका कारण विष्फोट भएर कुनै मानविय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

अज्ञात समूहले वडा नम्बर १० मा रहेको गाउँपालिका कार्यालयको मुख्य गेटमै शुक्रबारराति १० बजे प्रेसर कुकर बमसमेत विष्फोट गराएको गाउँपालिका प्रमुख रोहित कार्कीले बताए ।  विष्फोटपछि स्थानीयबीच भागदौड मच्चिएको थियो । कार्कीले विष्फोटका कारण जनजीवन आतंकित बनेको जानकारी दिए । भौतिक क्षति भएपनि घटनामा कुनै मानविय क्षति भने नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved