वीपी प्रतिष्ठानमा विजुलीको शुल्कमा भएको घोटलाको छानबिन गर्न समिति गठन

  • प्रकाशित मितिः माघ १४, २०७६
  • 736 पटक पढिएको
  • समय अनलाइन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इलेक्ट्रिकल इञ्जिनियरीङ विभागका अधिकृतले विजुलीको महशुलमा ठगी गरेको आरोपबारे छानबनि गर्न एक समिति गठन भएको छ ।

इलेक्ट्रिकल इञ्जिनियर तेजनारायण साहले प्रतिष्ठान हाताभित्र भाडामा सञ्चालित व्यवसायीहरुबाट विजुलीको महशुल लिएको छानबिन गर्न चार सदस्यीय समिति गठन भएको हो । समितिको संयोजकमा मानसिक रोग विभागका प्रा.डा.वैकुण्ठ अधिकारी छन् भने सदस्यहरुमा हाडजोर्नी विभागका डा.विष्णु पोखरेल, आर्थिक प्रशासन महाशाखा प्रमुख रमेश पण्डित र प्रतिष्ठानका कानुनी सल्लाहकार अबइन्द्र निरौला छन् । समितिले आरोपित अधिकृत साह र सम्बन्धित व्यवसायीहरुसँग पनि आवश्यक वयान लिने काम गरिरहेको छ ।

समितिले छानबिन शुरु गरेपछि सर्भर लक गरेर महशुल नलिन पनि निर्देशन पनि जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved