ढुवानी एजेन्ट व्यावासायी संघमा चौधरीको अध्यक्ष नयाँ कार्य समिती चयन

  • प्रकाशित मितिः माघ २५, २०७६
  • 732 पटक पढिएको
  • समय अनलाइन

इटहरी ढुवानी एजेन्ट ब्यावासायी संघले आफ्नो १३ औ बार्षीक साधारण सभा तथा चौथो अधिवेशन इटहरीको दुर्गा पार्टी प्यालेसमा सम्पन्न गरेको छ । बिभिन्न व्यापारिक प्रयोजनको लागी एक ठाउबाट अर्को ठाउ सम्म सामान पु¥याउदै मुलुकको व्यावासायीक उत्पादनमा सहयोग पु¥याउदै आएका ढुवानी व्यावासायीहरुको हकहितको लागी काम गर्ने उद्धेश्यले स्थापना भएको ढुवानी व्यावासायीक संघको अधिवेशनले नया कार्य समिति समेत चयन गरेको छ ।

देशको औधगीक उत्पादन र आर्थीक बिकासमा ठुलो भुमिका निवार्ह गर्दै आएको ढुवानी व्यावासायीहरुको समस्यालाई अहिले सम्म राज्यले उपेक्षा गर्दै आएको कार्यक्रममा बोल्ने अधिकांशले बताएका छन् । बिराटनगर र इटहरी व्यापारी उद्योगीक नगरीको रुपमा प्रदेश १ मै परिचित भए पनि ढुवानी व्यावासायीलाई व्यवस्थित गर्न सरकार पक्ष मौन देखिएको इटहरी ढुवानी एजेन्ट व्यावासायी संघका अध्यक्ष चित नारायण चौधरीले बताए । सरकारले ढुवानी व्यावासायीको समस्यालाई पनि बुझेर समाधान तर्फ लग्न सकेमा आर्थीक बिकासमा ढुवानी व्यावासायीले पनि सहयोग गर्न सक्ने अवस्था रहेको चौधरीले बताए ।
चित नारायण चौधरीे अध्यक्ष, केशव गिरी उपाध्यक्ष, सर्व बहादुर दहाल सचिव, रमेश प्रसाद निरौला सह सचिव, मनोरथ पराजुली कोषाध्यक्ष लगायत चार सदस्य समिति चयन भएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved