प्रदेश एकको बैठक आज पनि स्थगित, कांग्रेसको अवरोध कायमै

  • प्रकाशित मितिः माघ २७, २०७६
  • 697 पटक पढिएको
  • समय अनलाइन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण प्रदेश १ को संसद बैठक सोमबार पनि स्थगित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा पार्टी हेरेर मुद्दा चलाउने निर्णय गरेको विरोधमा कांग्रेस संसदले सोमबार पनि संसद अवरोध गरेको हो । सोमबारको बैठक २ मिनेट २६ सेकेण्ड मात्रै बसेको थियो ।

आइतबार कांग्रेस संसदीय दलको बैठकले प्रदेश सभा बैठक अवरोध गर्ने निर्णय गरेसँगै आइतबारबाट नै कांग्रेस संसदले प्रदेश सभा अवरोध गर्दै आएका छन् । सोमबार सभामुख प्रदिप भण्डारीले बैठक सुरु भएको जानकारी गराउनासाथ कांग्रेस संसदले उभिएर विरोध जनाएका थिए । 

सभामुख भण्डारीले संसद अवरोधको विषयमा आइतबार कांग्रेस संसदीय दलका सचेतकलाई बोल्ने समय दिएको र सो जग्गा प्रकरणको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकाले कांग्रेस संसदलाई बस्न आग्रह गरेका थिए । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved