इटहरी प्रहरीद्धारा चोरिएका मोबाइल फिर्ता

  • प्रकाशित मितिः माघ २७, २०७६
  • 800 पटक पढिएको
  • समय अनलाइन

इलाका प्रहरी कार्यलय इटहरीले चोरी भएका मोबाइल फेला पारी फिर्ता गरेको छ । सोमबार करिब ८ लाख बजार मूल्यको ३६ थान मोबाइल सम्बन्धीत धनीलाई फिर्ता गरेको हो । २०७६ साल वैशाख बाट सुरु भएको शाखाले १० महिनको अवधिमा करिब ५६ लाख बजार मूल्य भएका मोबाइल पारेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीले हाल सम्म २३१ थान हराएका तथा चोरी भएको मोबाइलहरू सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।

 ३५ लिटर घरेलु मदिरा नष्ट

इलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न समयमा बरामद गरेको २३५ लिटर घरेलु मदिरा नष्ट गरेको छ। सोमबार प्रहरीले तरहरास्थित जंगलमा लगेर मदिरा नष्ट गरेको हो।इलाका प्रहरी कार्यालय इटहरीले मातहतका बिभिन्न स्थानबाट बिभिन्न मितिमा चेकजाँचको क्रममा फेला पारेको २३५ लिटर अबैध घरेलु मदिरा बरामद गरी सोमबार नष्ट गरिएको प्रहरी निरिक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved