इटहरीका मेयर र खानेपानीका अध्यक्ष चौलागाई बिच भयो 'सेफ ल्याण्डिङ'

  • प्रकाशित मितिः फाल्गुन २, २०७६
  • 884 पटक पढिएको
  • समय अनलाइन

इटहरीका मेयर द्वारिकलाल चौधरी र खानेपानी संस्था इटहरीका अध्यक्ष रामप्रसाद चौलागाई मिलेका छन् । विगतमा भएका कमि कमजोरी सच्याउँदै पार्टी संगठन सुदृढ बनाउने सहमतीसँगै् दुवै जना मिलेका छन् ।

दुवैको आत्मालोचनापछि विगत लामो समयदेखि जारी विवाद समाधान भएको हो । दुवै जनाले हात मिलाएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

दुवैबिच लामो समयदेखि चल्दै आएको वाकयुद्ध सहमतिका लागि नेकपा प्रदेश नम्बर १ का इञ्चार्ज भिम प्रसाद आचार्यले भुमिका खेलेका थिए । उनको नेतृत्वमा भएको छलफलमा दुवै नेताले एक अर्काको गल्तीको आत्मालोचना गर्ने सहमती बनेको थियो ।

विगत केही महिना यता रामप्रसाद चौंलागाई बिरुद्ध मेयर चौधरी आक्रामक तरिकाले प्रस्तुत हुँदै आएका थिए । पछिल्लो समयमा चौलागाईसमेत मेयर चौधरीको विरुद्ध खरो उत्रिएका थिए । दुवैको आरोप प्रत्यारोपले इटहरीमा नेकपाको संगठनमा नकारात्मक असर परेको भन्दै नेकपाका नेताहरुले चिन्ता व्यक्त गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved