९ दिने विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी विराटनगरमा शुरु

  • प्रकाशित मितिः फाल्गुन २, २०७६
  • 733 पटक पढिएको
  • समय अनलाइन

नौं दिने विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी विराटनगरमा शुक्रबारदेखि सुरु भएको छ। 

स्थानीय उत्पादनको प्रवद्र्धन र लगानी मैत्री वातावरण निर्माण गर्ने उदेश्यले आयोजना गरिएको सो अन्तर्राष्ट्रिय सम्मेलनमा तीन सय ४० वटा विभिन्न स्टल राखिएको छ। उद्योग संगठन मोरङको आयोजना भएको सम्मेलनको शुभारम्भ संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले गरे।

कृषि र औद्योगिक उत्पादनको बजारीकरण गर्नुको साथै उत्पादन वस्तुलाई उपभोक्ता संग जोड्ने गरी आयोजना गर्न आयोजना गरिएको एक्स्पोको प्रदर्शनीमा नेपालसहित विभिन्न देशका ३ सय ४० स्टल रहने मध्ये ४० स्टल विदेशी मुलुकका स्टल रहेको मुल आयोजक समिति संयोजक भोलेश्वर दुलालले जानकारी दिए।

उनका अनुसार एक्स्पोमा कृषि, घरेलु तथा हस्तकलाका ६०, औद्योगिक उत्पादनका १ सय ६०, अटोमोवाईल्सका ३८, खाद्यान्नका १२, वैंक तथा विक्तिय सस्था, सूचना तथा जनचेतामूलक २० र खानेकुराका १० स्टल रहेका छन्। 

प्रदर्शनी फागुन १० गतेसम्म सञ्चालन हुनेछ। ‘आर्थिक विकासको मूल आधार उद्योग, पर्यटन, कृषि र व्यापार’ मूल नाराका साथ सञ्चालन भएको सो एक्स्पोको ३ लाख दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको दावी रहेको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved