सडक क्षेत्राधिकारभित्र पर्ने संरचना हटाउन इटहरी उपमहानगरको आग्रह

  • प्रकाशित मितिः फाल्गुन ४, २०७६
  • 1075 पटक पढिएको
  • समय अनलाइन

इटहरी उपमहानगरले तरहरा देखि एकम्वा जोडने वहुबर्षिय योजना अन्र्तगत सडक क्षेत्राधिकारभित्र पर्ने संरचना हटाउन आग्रह गरेको छ ।

इटहरीको वडा नम्वर १,१५,१६,१७ र २० नम्वर वडा हुँदै तरहरा,लविपूर, पकली,एकम्वा जोडने सडकको क्षेत्राधिकार भित्र पर्ने घर,टहरा,गोठ लगायतका संरचना सात दिन भित्र हटाउन सूचना गरेको हो । सात दिनभित्र नहटाए नियमानुसार भई जाने सूचनामा उल्लेख गरिएको छ ।

सम्वन्धित वडा कार्यालयहरु र सार्वजनिक स्थानहरुमा सूचना टाँस गरिएको उपमहानगरले जनाएको छ । यसैबिच इटहरी २ आँपगाछीमा रोयल रिसोर्टले पैनीको क्षेत्राधिकार मिचेर वनाएको संरचना भत्काएको छ रिसोर्टले पैनी मिचेर बनाएको जग्गा १५ दिन भित्र भत्काउन इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले निर्देशन दिएका थिए । सञ्चालक अमृत कार्कीले १५ दिनभित्रमा भत्काउने वताएका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved