मन्त्री फुँयालले लिए शपथभौतिक पूर्वाधार विकासमन्त्री

  • प्रकाशित मितिः फाल्गुन ५, २०७६
  • 839 पटक पढिएको
  • समय अनलाइन

। बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

फुँयाललाई प्रदेश प्रमुख बिष्णु प्रसाईंलेले शपथ खुवाएका हुन् । फुँयालले सपथ आजै लिए पनि पदभारग्रहण मंगलबार गर्ने तय भएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले फुँयाललाई सोमबार मन्त्री नियुक्त गरेका थिए ।

यसअघिका मन्त्री केशव स्थापित बर्खास्त भएपछि रिक्त रहेको मन्त्रालयमा मुख्यमन्त्री पौडेलले फुँयाललाई नियुक्त गरेका हुन् ।

बागमती प्रदेश स‌ंसदका नेकपाका प्रुमुख सचेतकसमेत रहेका फुँयाल प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली निकट नेता हुन् ।

यसअघि संविधानसभा सदस्यसमेत भइसकेका फुँयाल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved