मेयरकप फाईनलमा मोरंङ्ग, सप्तरी र चक्रघट्टीले उपाधी हात पारेको हो ।

  • प्रकाशित मितिः फाल्गुन १८, २०७६
  • 1058 पटक पढिएको
  • समय अनलाइन

प्रदेश १ नमुना पिप्राहा कबर्डहलमा भएको प्रतियोगितामा समुह ए, तर्फ मोरंङ्गका भोजराज बहादुर गुरुङ्ग र दिवस संकर समुहले प्रथम उपाधि हात पारेका छन् । वेष्ट अफ थ्रिको सेटमा खेलेको प्रतियोगितामा मोरंङ्गले सोझो दुईसेटमा ओखलढुंगाका पेम्वा सेर्पा र हिरा राईको समुहलाई पराजित गरेका हुन् । मोरंङ्गका समुहले फाईनल खेल जित्दै प्रथम पुरस्कार नगद राशि रु ३० हजार सहित सिल्ड र प्रमाण पत्र प्राप्त गरेका छन् । ओखलढुंगाका खेलाडी समुह ए, को उपबिजेताहुदै दोस्रो पुरस्कार नगद राशि रु २० हजार सहित सिल्ड र प्रमाण पत्र जितेका छन् भने समुह ए, तर्फ रबिन सौडेन र प्रमिस श्रेष्ठको समुह तथा सबिन खनाल र पुर्ण बुढा तृतिय स्थानमा चित बुझाएका छन् । तृतिय स्थानमा आएका समुहलाई नगल राशि रु १० हजार र सिल्डले सम्मान गरेका छन् ।

समुह बि, तर्फका उपाधि सप्तरीले जितेका छन् । सप्तरीका खेलाडीले ३३ समुहलाई पराजित गर्दै प्रथम भएका हुन् । बिनय चौधरी र सनिल चौधरीले राईजिङ्ग प्लेयरको उपाधि समेत लिएर प्रथम पुरस्कार जित्न सफल भए । बि, तर्फ प्रथम हुने सप्तरीका समुहलले नगद रु २० हजार सहित कप हात पारे । खेलाडी मध्येकै सो समुहका सबै भन्दा कम उमेरका १५ बर्षिय बिनय चौधरीलाई राईजिङ्ग प्लेयरको उपाधिले सम्मान गरेको हो । बि, समुह तर्फकै उपबिजेताहुने इटहरीका प्रजवलराई र प्रसान्तराईले नगद रु १५ हजार सहित कप जितेका छन् । तृतिय रुद्र राउत र धुब्र कार्कीको समुह तथा खेम बराल र नबिन राईहुदै नगद राशि रु ७ हजार सहित कपमा चित्त बुझाए ।

समुह सि, तर्फ भने चक्रघटीका लोचनराज न्यौपाने र केदार अधिकारीको समुह प्रथम भएका छन् । झुम्काका नारायण प्रधान र मनोज श्रेष्ठका समुहलाई पाराजित गर्दै चक्रघटीका समुहले प्रथम पुरस्कार हात पार्दै नगद रु १० हजार जितेका छन् । झुम्काका समुह उपबिजेताहुदै नगद रु ७ हजार तथा कप प्राप्त गरेका छन् । तृतिय स्थानमा बुद्धिमान लिम्बु र गजेन्द्र बुढा तथा झुम्काका दुर्गेश बिक र रमेश सुवेदी भए । तृतियहुने समुहलाई नगद रु ४ हजार तथा कपले सम्मान गरेको खेल समयोजक लेखनाथ बास्तोला (भोला)ले जानकारी दिए ।

बिजेता तथा पुरस्कृत हुने सम्पुर्णलाई नगरप्रमुख जयप्रकाश चौधरी क्लवका अध्यक्ष मिठुराज अधिकारी र खेल समयोजक लेखनाथ बास्तोलाले सम्मान गरेका थिए । आफुलो सोचेको भन्दा धेरै राम्रो खोल भएको र प्रदेश स्तरीय प्रतियोगिताले रामधुनी नगरको पहिचानका साथै गौरव बढाएको नगरप्रमुख जयप्रकाश चौधरीले बताए ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved