गोली चल्दा कम्तीमा ३२ जनाको मृत्यु

  • प्रकाशित मितिः फाल्गुन २४, २०७६
  • 860 पटक पढिएको
  • समय अनलाइन

काठमाण्डौ । अफगानिस्तानको राजधानी काबुलमा गोली चल्दा कम्तीमा ३२ जनाको ज्यान गएको छ ।

अफगानी शीर्ष नेता अब्दुल्ला अब्दुल्लाह सहभागी भएको समारोहमा आक्रमण भएको बीबीसीले जनाएको छ । आक्रमणबाट उनी जोगिएका छन् भने अन्य ६० जना घाइते भएका छन् । आक्रमण लगत्तै पुगेको विशेष सुरक्षा फौजको जवाफी कारबाहीमा गोली चलाउने दुई जना मारिएको अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ ।

आक्रमणको जिम्मा इस्लामिक स्टेट आईएसआईएसले लिएको छ । गएको शनिबार अमेरिका र तालिवानी लडाकूबीच १४ महिनाभित्र अमेरिकी सैनिक फिर्ता पठाउने शर्तसहित शान्ति सम्झौता भएपछि अफगानिस्तानमा भएको यो सबैभन्दा ठूलो घटना हो ।

आईएसआईएस भने सम्झौतामा सहभागी थिएन । अफगानिस्तानमा चलिरहेको द्वन्द्वका कारण २४ सय भन्दा धेरै अमेरिकी सेनाको ज्यान गैसकेको छ भने झण्डै १२ हजार सेना अझै अफगानिस्तानमा तैनाथ छन् ।K6 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved