धनकुटामा दु,र्घट,ना २३ जना घा,ईते (नामावली

  • प्रकाशित मितिः फाल्गुन २४, २०७६
  • 956 पटक पढिएको
  • समय अनलाइन

धनकुटाफागुन २३ । धनकुटाको सागुरीगढी गाउँपालिका ६ कार्कीछापमा आज दिउँसो वस दु,र्घट,ना भएको छ । धरानवाट धनकुटा हुँदै तेह्रथुम तर्फ जाँदै गरेको को १ ख २८२४ नं को यात्रुवाहक वस दु,र्घट,ना हुँदा वसमा सवार २३ जना वढी यात्रु घा,ईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।घा,ईतेहरु अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाका प्रमुख सुरेन्द्र खडकाले जानकारी दिनुभयो । घा,ईते सवैको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको उहाँको भनाई छ । वस अ,नियन्त्रित भई सडकमा प,ल्टिएर दु,र्घट,ना भएको प्रहरीले जनाएको छ । वसमा करिव ३५ जना वढी यात्रु सवार थिए । दु,र्घट,नाग्रस्त वसका चालकलाई प्रहरीले नि,यन्त्र,णमा लिएको छ । दू,र्घट,नामा घा,ईते हुनेहरुको १. जिल्ला मोरङ केराबरी गा.पा. ९ बस्ने बर्ष ३२ को अमर राई (सामान्य) । २. जिल्ला मोरङ केराबरी गा.पा.९ बस्ने बर्ष २६ कि चन्द्रकला राई र ९निजकै छोरी बर्ष १ की सुमिता राई (सामन्य) । ३. जिल्ला मोरङ केराबरी गा.पा.९ बस्ने चन्द्रकला राई की छोरी बर्ष १ की सुमिता राई (सामन्य) ।४. जिल्ला धनकुटा साँगरीगढी गा.पा.६ बस्ने बर्ष २३ को कृष्ण लिम्बु (सामान्य) । ५. जिल्ला धनकुटा साँगरीगढी गा.पा. ६ बस्ने बर्ष ४२ को नविन लिम्बु (सामान्य) । ६. जिल्ला धनकुटा चौबिसे गा.पा.७ बस्ने बर्ष ५०कि उर्मिला बराल (सामान्य) । ७. जिल्ला संखुवासभा खपना ५ बस्ने बर्ष २७ को नविन खत्री (टाउकोमा चोट) (मध्यम)८. जिल्ला धनकुटा छथरजोरपाटी गा.पा. ५ बस्ने बर्ष ३० की सम्झना राई (सामान्य) । ९. जिल्ला धनकुटा छथरजोरपाटी गा.पा. ५ बस्ने बर्ष २९ को कमल लिम्बु (सामान्य) । १०. जिल्ला धनकुटा छथरजोरपाटी गा.पा. ५ बस्ने बर्ष २९ को डम्बर मगर (सामान्य) । ११. जिल्ला तेह्रथुम छथर गा.पा. १ बस्ने बर्ष २३ की दुर्गा कार्की (सामान्य)१२. जिल्ला धनकुटा छथर जोरपाटि गा.पा. २ बस्ने बर्ष १९ भगवती दाहाल (सामान्य) । १३. जिल्ला धनकुटा छथरजोरपाटि गा.पा. २ बस्ने बर्ष १२ की अञ्जली दाहाल (सामान्य) । १४. जिल्ला मोरङ पथरी १० मोरङ बस्ने बर्ष ८० को उदय बहादुर भट्टराई (सामान्य) । १५. जिल्ला धनकुटा पाख्रिबास न.पा. ६ बस्ने बर्ष ३० की रमा सापकोटा (सामान्य)१६. जिल्ला सुनसरी ईटहरी उमनपा ११ बस्ने बर्ष ४२ की साबित्रा थापा (सामान्य) । १७. जिल्ला सुनसरी ईटहरी उमनपा ११ बस्ने बर्ष ५६ की टिकादेवी भट्टराई (सामान्य) । १८. जिल्ला धनकुटा धनकुटा न.पा. ९ बेलहरा बस्ने बर्ष ३५ की ईन्दिरा बिष्ट (सामान्य) । १९. जिल्ला सुनसरी ईटहरी उमनपा ९ बस्ने बर्ष २५ की जानुका बस्नेत (सामान्य)२०. जिल्ला सुनसरी ईटहरी उमनपा ५ बस्ने बर्ष ३० की निर्मला दाहाल (सामान्य) । २१. जिल्ला मोरङ उर्लाबारी ४ बस्ने बर्ष ४० की साबित्रा श्रेष्ठ (सामान्य) । २२. जिल्ला मोरङ पथरी सनिश्चरे ६ बस्ने बर्ष २२ की पुजा श्रेष्ठ (सामान्य) । २३. जिल्ला काठमान्डौ धलिखेल ९ बस्ने बर्ष ४० को रगु श्रेष्ठ (सामान्य)

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved