इटहरीमा कलश पोलिक्लिनिक सञ्चालन

  • प्रकाशित मितिः फागुन २४, २०७६
  • 1477 पटक पढिएको
  • समय अनलाइन

इटहरीमा कलश पोलिक्लिनिक सञ्चालनमा आएको छ । इटहरी ६ स्थित हिरा होटल नजिक पोलिक्लिनिक भर्खरै सञ्चालनमा आएको हो । क्लिनिकमा दैनिक बिशेषज्ञ सेवा, आधुनिक उपकरण सहितको ल्याब परिक्षण, दैनिक एक्स रेका साथै भिडियो एक्स रे सेवा उपलब्ध हुनेछ । साथै दैनिक नेबुलाइजेसन, डेसिङ तथा अन्य सेवाहरु रहेका छन् ।
क्लिनिकमा फिजिसियन डा. धिरज ताम्राकारदे प्रत्येक दिनको दुई बजेदेखि निशुल्क ओपिडि सेवा समेत प्रदान गर्नेछन् ।
क्लिनिकमा फिजिसियन, छाला यौन तथा कुष्ठ रोग बिशेषज्ञ, नाक कान घाटी, हाडजोर्नी तथा नशा, मानसिक रोग, बाल तथा नबजात शिशु रोग, स्त्री तथा प्रसुती रोग, जनरल सर्जन र कलेजो रोग सम्बन्धि बिशेषज्ञ डाक्टरहरुबाट उपचार गरिने सञ्चालक देबेन्द्र बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved