आज ११० औ अन्तराष्ट्रिय नारि दिवस नेपालमा पनि भिभिन्न कार्यक्रम गरि मनाईदै l

  • प्रकाशित मितिः फाल्गुन २५, २०७६
  • 1216 पटक पढिएको
  • समय अनलाइन

इटहरी lआज अन्तराष्ट्रिय नारि दिवस नेपालमा पनि भिभिन्न कार्यक्रद गरि ,मनाइदै छl हरेक बर्ष मार्च ८ तारीखमा यो दिवस मनाउने गरिन्छ lयस बर्स 'समानताको  पुस्ता अन्त्य गरौ हिंसा , विभेद र असमानता भन्ने  मूल नारा रहेको छl नारी मुक्त्ति आन्दोलन्ग्की प्रनेता क्लारा जेटकिनले सन् १९११  मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोसनको विरुद्दआवाज उठाएको दिनको स्मरण मा बिश्वभरयो दिवश मनाउन सुरु गरिएको हो l

नेपालि महिलाले पनि आफ्नो अधिकार र स्वतन्त्रता आन्दोलनासंग जोडेर यो दिवस मनाउने गरेका छन lदिवसका अवसरमा सरकारले आज सार्बजनिक बिदा दिएको छl 

यसैबिच रास्ट्रपति बिध्यादेबी भण्डारीले  महिला दिवसले महिलाको आर्थिक सामाजिक तथा ब्याबस्तापकिय रुपान्तरनको माध्यमबाट सामाजिक सचेतना तथा रास्ट्रिय सम्रिद्दी हासिल गर्न मद्दत पुग्ने बिश्वास ब्याक्त्त गर्नु भएको छl अन्तरास्ट्रिय महिला दिवसको अवसरमा दिएको शुभकामनामा  संदेसमा उहाले  दिवसको उदेश्य साकार पार्न सम्बद्द सबैको अग्रसर्ता आवस्यक रहेकोमा जोड दिनु भयो lरास्ट्रपति भण्डारीले दिवसले लैंगिक समानता का लागि क्रियाशील सम्बद्ध सबैमा थपा उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस भन्ने शुभकामना व्याक्तगर्नु भएको छl 

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved