नायिका इन्दिरा वाईबा अवार्डेड

  • प्रकाशित मितिः फागुन २५, २०७६
  • 1779 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । सृजनाको मुल्यांकन स्रष्टाको सम्मान, नेपाली संगीतको प्रवद्र्धन हाम्रो अभियान !! भन्ने नाराका साथ आज सम्पन्न तेस्रो हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक वा२०२० मा रोशी डिजिटल प्रा.लि.को प्रस्तुति अरुण घिसिङको निर्माण र निर्देशन एवं इन्दिरा वाईबाको कार्यकारी निर्माणमा बनेको तामाङ कथानक चलचित्र “ख्लासी अनिउ“का नायिका इन्दिरा वाईबा अवार्डेड भएकिछिन । जसमा “ख्लासी अनिउ” चलचित्रको “डिहिरी छार्बा दिनि म्हेन्र्दोहाङ्बा” बोलको गीतको अभिनय उत्कृष्ट भएका कारणा नायिका इन्दिरा वाईबा  । कार्यक्रमको आयोजना हिमालयन नेपाली इभेन्टस प्रा.लि. ले गरेको कार्यक्रमको प्रमुख आतिथ्यता सांसद बहादुर सिङ लामा र सभापतित्व सबिन घिसिङले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved