म नारी दिवस को बिरोधी, केवल एकदिन नारी दिवास मनाएर नारी प्रति न्याय हुन्न , जुन दिन हर घरमा नारीको सम्मान हुन्छ , नारीको पूजा हुन्छ त्यो दिन बल्ल नारी दिवस हो , नारी दिवस मनाउन आउने प्रत्येक महिला को शरीरमा हेर्नुस दुई , चार जनाको शरीरमा पक्कै नीलडामहरु हुनेछ्न ! हरेक नारी भित्री पीडा लुकाएर बाहिरी खुशी लिएर प्रस्तुत हुन्छ कार्यक्रम मा , नारी दिवस कै कार्यक्रम ढिला सक्कियो राती भयो , साझ पर्योझमक्कै साझ पर्यो त्यो नारी फेरि अन्यायमा पर्छे , हिंसा मा पर्छे दिन भर नारी कि जय भन्ने मुख पुरुषको प्रहारले छ्यत बिछेत हुन्छ , मलाई अत्यन्तै मन नपर्ने दिवस नारी दिवस , जत्ति नै मै हू भने पनि गर्भ मा रहुन्जेल जन्माउलान कि गर्भपतन गर्लान भन्ने पिर ! डर डरमा जन्म भयो , सानो रहुन्जेल पिताको दबाब , अलि ठुली भयो दाजु , भाइको दबाब , बिवाह भयो पति को दबाब , बृद्धाबस्थामा छोराको दबाब खोइ नारी को दिवस ?? नारी दिवस कै दिन नारी हरु बलत्कृत हुन्छन , नत बच्चा भन्न पाउनु छ नत बृद्ध भधेरै पर पनि नजाउ नारी नारी दिवस कै दिन आफ्नै पुरुष बाट बलत्कृत भइ रहेकी हुन्छे त्यसैले त म नारी दिवस बिरोधि लक्ष्मी पुजा हुन्छ ,बिद्या कि देवि सरस्वती को पुजा हुन्छ , दुर्गा पुजा हुन्छ , नवरात्र मा त झन नवदुर्गाकै पुजा हुन्छ बास्तबमा त्यो हो नारी दिवस अनि फेरि किन त्यसदिन मनाइएन नारी दि त्यसैले म नारी दिवस बिरोअधिकार मागेर पाउने बस्तु हैन त्यस्कोलागि साधना जरूरी छ । खुशी बाहिर खोज्नु मूर्खता हो आफै भित्र खोज्नु बुद्धिमानी हो ।।
जय श्रीक
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved