सवारी दुर्घटनाबाट मृत्यु

  • प्रकाशित मितिः फागुन २८, २०७६
  • 1074 पटक पढिएको
  • समय अनलाइन

झापा,फाल्गुन-२८ गते

झापा दमक-९ का  ६१ बर्षीय उम बहादुर मगरको अटो दुर्घटनामा परी  मृत्यु भएको छ । हिजो बेलुका  पौने ९ बजे दमक-५ हरीओम कोलेनी छेउ भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको मे१ह ६५४४ नम्बरको अटो आफै अनियन्त्रीत भई दुर्घट्ना हुदा अटोमा सवार रहेका मगर घाईते भई लाईफ लाईन अस्पताल दमकमा उपचार भईरहेकोमा उपचारकै क्रममा राती पौने १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अटो र अटो चालक दमक-२ का दिप मगर ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved