सरकारले रोक्यो सगरमाथा आरोहण

  • प्रकाशित मितिः फागुन ३०, २०७६
  • 1225 पटक पढिएको
  • समय अनलाइन

सरकारले कोरोना भाइरसको महामारीका कारण यस वर्षको सिजनमा सगरमाथा आरोहणको अनुमति हाललाई स्थगित गरेको छ।

उपप्रधान तथा रक्षामन्त्रीको अध्यक्षतमा बिहीबार बसेको उच्च स्तरीय समितिको बैठकले हाललाई आरोहण स्थगितको निर्णय भएको पर्यटन विभागले जनाएको छ। उच्च स्तरीय समितिको बैठकले अति संक्रमित देशको उडान बन्द गर्ने देखि स्थलगत आवागमनका नाकाहरु समेत बन्द गरेको छ ।

संक्रमण बढी फैलिएको देशहरुबाट अनअराइभल भिषा समेत रोकिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved