सुरक्षित गर्भपतन सेवाको बिषयमा युवा बिकास केन्दमा इटहरीका सञ्चारकर्मीहरु संग छलफल

  • प्रकाशित मितिः फाल्गुन ३०, २०७६
  • 955 पटक पढिएको
  • समय अनलाइन

राईट हियर राईट नाउ, भिजिवल इम्प्याक्ट र युवा बिकास केन्द्रको संयुक्त आयोजनामा गुणस्तरिय, लाञ्छनारहित तथा युवा मैत्री सुरक्षित गर्भपतन सेवाको बिषयमा युवा बिकास केन्दमा इटहरीका सञ्चारकर्मीहरु संग छलफल गरिएको छ ।
सन २०२० सम्ममा, राष्ट्रिय तथा प्रादेशिक तहमा प्रभावकारी कार्यान्वयन संयन्त्रको स्थापनामार्फत युवामैत्री सुरक्षीत गर्भपतनको उपलब्ध हुनु पर्ने, पछिल्लो समय असुरक्षीत गर्भपतनको संख्या बढ्दै जाने, मृत्युुदरमा बृद्धि हुने, सानै उमेरमा समाजको डर लगायतको कारण असुरक्षीत गर्भपतन बडिरहेको भन्दै आगीमी दिनमा सुरक्षीत गर्भपतनकोलागी बिभिन्न पहल थाल्नु पर्ने लक्ष्य सहित कार्ययोजना निमार्ण भई रहेको युवा बिकास मञ्चका संस्थापक अध्यक्ष अरुण खड्काले बताए ।
सुरक्षीत गर्भपतनको बारे सरकारले नियम लागु गरे पनि आम मानिसमा सुचना पुग्न नसकेको कारण धेरैले अकालमै ज्यान गुमाउनु पर्ने, सामाजको डरले लुकिछुपि गर्भपतन गर्ने जस्ता कारणले दैनिक असुरक्षित गर्भपतनको संख्या बढेको भन्दै सञ्चाकर्मीहरुले सुरक्षित गर्भपतनको बारे आममानिसलाई सुचना प्रवाह गर्नु पर्ने राईट हियर, राईट नाउकी कार्यक्रम संयोजक तारा राईले बताईन् ।राईट हियर राईट नाउ, भिजिवल इम्प्याक्ट र युवा बिकास केन्द्रको संयुक्त आयोजनामा गुणस्तरिय, लाञ्छनारहित तथा युवा मैत्री सुरक्षित गर्भपतन सेवाको बिषयमा युवा बिकास केन्दमा इटहरीका सञ्चारकर्मीहरु संग छलफल गरिएको छ ।
सन २०२० सम्ममा, राष्ट्रिय तथा प्रादेशिक तहमा प्रभावकारी कार्यान्वयन संयन्त्रको स्थापनामार्फत युवामैत्री सुरक्षीत गर्भपतनको उपलब्ध हुनु पर्ने, पछिल्लो समय असुरक्षीत गर्भपतनको संख्या बढ्दै जाने, मृत्युुदरमा बृद्धि हुने, सानै उमेरमा समाजको डर लगायतको कारण असुरक्षीत गर्भपतन बडिरहेको भन्दै आगीमी दिनमा सुरक्षीत गर्भपतनकोलागी बिभिन्न पहल थाल्नु पर्ने लक्ष्य सहित कार्ययोजना निमार्ण भई रहेको युवा बिकास मञ्चका संस्थापक अध्यक्ष अरुण खड्काले बताए ।
सुरक्षीत गर्भपतनको बारे सरकारले नियम लागु गरे पनि आम मानिसमा सुचना पुग्न नसकेको कारण धेरैले अकालमै ज्यान गुमाउनु पर्ने, सामाजको डरले लुकिछुपि गर्भपतन गर्ने जस्ता कारणले दैनिक असुरक्षित गर्भपतनको संख्या बढेको भन्दै सञ्चाकर्मीहरुले सुरक्षित गर्भपतनको बारे आममानिसलाई सुचना प्रवाह गर्नु पर्ने राईट हियर, राईट नाउकी कार्यक्रम संयोजक तारा राईले बताईन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved