समय मिडिया नेटवर्क प्रा.लिका अध्यक्ष एवम निर्माण व्यवसायी नारण प्रसाद तिवारी ९सानु० को 35 औ जन्मदिनको अवसरमा तपाईको सदैव उत्तरोतर प्रगतीको कामनासहित शुभकामना व्यक्त गर्दछौ ।
साथै तपाई कार्यरत तेह्रथुमको लालीगुराँस नगरपालिका १ टुटेमा निर्माण भैरहेको २ सय २० केभीए विद्युत प्रशारण लाईनको सव स्टेसन निर्माण गरीहेको नीजि क्षेत्रको अरुणरशेर्पा जेभी निर्माण कम्पनीले देश बिकासमा महत्वपूर्ण योगदान पुराउने छ भन्ने हाम्रो अपेक्षा छ ।
यहाँको योगदान सदैव उच्च रहोस ।
जिवन फुयाल
प्रबन्ध निर्देशक
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved