कराेडाै रकम नतिरेपछि सुनसरी र मोरङका २ ठुला उद्योगको विजुली काटीयाे

  • प्रकाशित मितिः चैत्र ५, २०७६
  • 1032 पटक पढिएको
  • समय अनलाइन

 नेपाल विद्युत् प्राधिकरणले बक्यौता रहेका सुनसरी मोरङका २ वटा ठुला उद्योगको विजुली काटेको छ । नेपाल विद्युत् प्राधिकरण इटहरी विरतण केन्द्रले सुनसरीको खनारस्थित रिलायन्स स्पिनिङ मिल र विराटनगर विद्युत् वितरण केन्द्रले पनि आजै विराटनगर रानी स्थित रघुपति जुटमिलको लाइन काटिदिएको छ ।

उक्त जुटमिलले १५ करोड ५५ लाख ६८ हजार रुपैयाँ शुल्क बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । सुनसरीको खनारमा रहेको रिलायन्स स्पिनिङ मिलले हालसम्म १ अर्ब ५० करोड ९ लाख ८६७ रुपैयाँ विद्युत् महशुल तिर्न बाँकी रहेको विद्युत् प्राधिकरण इटहरीका केन्द्रका प्रमुख मिथिलेशकुमार गोइबारले जानकारी दिनुभयो ।

उहाँका अनुसार आफ्नो कार्यालय मातहतका तर महशुल नतिर्ने ठूला उद्योगको लाइन काट्ने काम सुरु गरिएको बताउनु भयो । प्राधिकरणले गरेको तयारी हेर्दा बक्यौता बाँकी रहेका २ दर्जन नै उद्योगमा बिजुलीको लाइन काटिने सम्भावना छ । यसरी एक्कासी उधोगको विजुली काटीदा उधागी मात्र नभएर मजदुर पनी चिन्तामा छन । उक्त उद्योगमा मार्यरत मजदुरहरुले उद्योग बन्द गराएर आफेनो रोजीरोटी सरकारले खोस्न लागेको आरोप लगाएका छन । रिलायन्स स्पिनिङ मिलम्ँ ५००० भन्दा वढी मजदुर कार्यरत छन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]

समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved