इटहरी विपन्न मुसहर समूदायका लागि घर निर्माण

  • प्रकाशित मितिः चैत्र ६, २०७६
  • 889 पटक पढिएको
  • समय अनलाइन

इटहरी उपमहानगरले विपन्न मुसहkर समुदायका लागि घर निर्माण कार्य सुरु गरेको छ । वडा नं. १६ टिहिटि टोलमा विपन्न मुसहर बस्ती सामृुहिक आवास कार्यक्रमको लागि बन्ने भवनहरूको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले मुसहर बस्ती सामूहिक आवास निर्माण आयोजना अन्तर्गत बन्ने भवनहरूको शिलान्यास गरेका छन् ।
चालु आर्थिक वर्षमा नौ वटा घर निर्माण हुने र पचास वटा घरहरू बन्ने गरी जग्गा खोजी र नक्सांकन गरिएको उप महानगरपालिकाकि उपमेयर लक्ष्मी गौतमले जानकारी दिएकि छन् ।
कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले सो ठाउँमा ५० घर रहेको व्यवस्थित बस्ती निर्माण गरिने बताइन ।
वाइट लक्ष्मी गौतम
शिलान्यास कार्यक्रममा प्रमुख चौधरीले निर्माण कम्पनीलाई इमानदारीका साथ काम गर्न सुझाव दिएका छन् । इटहरीमा गुणस्तर र समयमा कुनै सम्झौता नहुने बताउँदै प्रमुख चौधरीले इटहरीमा कुनै पनि कमिसन दिनु नपर्ने भएकाले त्यो रकमले अझ गुणस्तरीय निर्माण सामग्री लगाउन ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।
वाइट द्धारीकलाल चौधरी
तराइ मधेस समृद्धि कार्यक्रम अन्तरगत सङ्घीय सरकारको ७० लाख तथा उपमहानगरपालिकाको ७ लाख लगानीमा यस आर्थिक वर्षमा ९ घरहरू विपन्न मुसहर नागरिकको लागी बन्ने इन्जिनियर जीवन घिमिरेले जानकारी दिए ।
वाइट जीवन घिमिरे
त्यहाँ भित्रीवाटोहरु,चिल्डेन पार्क,सामुदायिक भवन र दिनाभद्रिको मठ पनि निर्माण गरिने छ । यही आर्थिक वर्षमा निर्माण सक्ने गरी काम सुरु गरिएको छ ।
डेढ बिघा ऐलानी जग्गामा वहुवर्षे योजनाको रूपमा ५० घरहरू निर्माण गर्ने उपमहानगरको योजना छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved