इटहरीलिलाबहादुर राईको मृत्यु ६६ बर्षीयकोरोनाका कारण

  • प्रकाशित मितिः चैत्र ९, २०७६
  • 832 पटक पढिएको
  • समय अनलाइन


इटहरी : नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण इटहरी स्थायी घर भएका ६६ बर्षीय लिलाबहादुर राईको मृत्यु भएको छ ।
पूर्व गोर्खा सैनिक समेत रहेका उनको वेलायतमा मृत्यु भएको लण्डनको नर्थ्विक पार्क हस्पिटलले पुष्टि गरेको छ । पुख्र्यौली घर संखुवासभा भई इटहरी स्थायी निवासी केही समययता लण्डनबाट करिब २१ किलोमिटर उत्तर–पश्चिममा पर्ने हृयारो सहरमा बस्दै आएका थिए ।
राईका आफन्त जयलक्ष्मी राईका अनुसार मधुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो । जयलक्ष्मीले भनिन्, उहाँलाई अस्पताल भर्ना गर्दा अन्य रोग होला भन्ने भएको थियो, पछि मात्र अस्पतालले कोरोनाबाट मृत्यु भएको भन्ने सूचना दियो ।
संखुवासभा समाज, वेलायतले एक सूचना जारी गर्दै अहिले राई परिवारका सबैलाई आइसोलेशनमा राखिएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved