चौधरि गुर्प (सि,जि ) फाउंडेशन व्यवसाय सँगै सामाजिक उत्तरदायित्वमा अग्रसर

  • प्रकाशित मितिः चैत्र १३, २०७६
  • 1143 पटक पढिएको
  • समय अनलाइन

 

धरान: विश्वभरि अप्रत्याशित अनियन्त्रित ढङगबाट फैलिरहेको कोरोना भाईरस (कोभिट 19 भयावह माहामारि अवस्थामा नेपालमा उतपादन नभएको तर,व्यक्तिलाई परिक्षणकालागि अति आवश्यक रक्षात्मक सामाग्री पिपिई नेपाल भरि नि:शुल्क वितरण गरेर उत्तरदायित्वमा अग्रसर हुदै आएको छ।
व्यवसाय गर्नु मात्र ठुलो कुरा हैन व्यवसाय गरे पश्चात् सामाजिक उत्तरदायित्व पनि गर्नुपर्ने सन्देश अन्य संस्थाका लागि अविस्मरणीय बन्दै आएको छ। कोरोना भाईरसको माहामारि मा मात्र यो संस्था सहयोग गर्ने झुल्केको हैन 145 वर्षको लामो इतिहास वोकैको चौधरि गुर्प को चौधरि फाउंडेशन 2070 हालेको बाढिपहिलो, 2072 सालको भुकम्प,2075 सालको वारा पर्साको हावाहुरि,2076 को कोरोना भाईरस (कोभिट 19) जस्ता आपत-विपतमा सहकार्य गर्दे वाई वाई बोकेर होस् वा सकरात्मक सन्देश वोकोर होस् दु: ख पर्दा सम्बन्धित निकायले गर्ने काम समेत गर्दै आएको छ। उक्त फाउंडेशन ले बिहिवार विरामिहरूको पहिलो रोजाई धरान स्थिति वि. पि कोइराला स्वाथ्य प्ररातिष्ठानमा लकडाउन मुलुकभरि हुदै पिन "सेना ने धर्म हो " भन्दै विहान 10 बजेसँ चौधरि फाउंडेशन का प्रबन्ध रामचन्द्र धिताल ,मेकानिकल इन्जीनियर अर्जित मणि ढकाल, मोहनिलाल गोतामि को टोलि स्वंयम आएर वि पि कोइराला स्वाथ्य प्ररातिष्ठानका वालरोग विभागका एसस्टेन प्रोफेसर डा. मुकेश भट्ट र वाल विभाग इमरजेन्सी मेडिकल अफसर डा. वीरेन्द्र मन्डल लाई व्यक्तिगत रक्षात्मक सामाग्री पिपिई 20 सेट हस्तान्तरण गरेको हो।
उक्त फाउंडेशन ले यो अभियान देशभरिनै मेचि देखि महाकाली सम्म गरेको आजमात्र पश्चिम सुर्खत ,नेपालगन्ज धनगडि पनि उक्त टोलि गएको र विकट ग्रामिण स्थानका अस्पताल मा समेत पुग्ने चौधरि फाउंडेशन सोसल मिडियावाट हेल्प लाइन नम्बर 9802020953,9881172398 ,9801067443 कल सम्पर्क गरेर माक्सको माग नेपाल भरिका बिभिन्न अस्पताल वाट सहयोग मागिरहेको बताए। इन्जीनियर अर्जित मणि ढकाल ले सरकारले सरकारीकै सिङ्गो काम र उत्तरदायित्व वहन गरेको वताए ।
वि . पि कोइराला स्वाथ्य प्ररातिष्ठान डा.मुकेश भट्टले र वीरेन्द्र मन्डलले उक्त माक्स जिम्मा लिएका थिए।जिम्मा दिदै भट्टले भने फाउंडेशन लाई अविस्मरणीय सहयोगका लागि धन्यवाद र सहयोग सकरात्मक रूपमा लिदै स्वागतयोग्य रहेको र फाउंडेशन सग थप समन्वय गरेर भविष्यमा अगाडि बड्ने बताए ।त्यसैगरि डा. मन्डलले भने हिजो माक्स नभएको ले हेलमेट लगाएर काम गरेको कि त ? माक्स कि त? छुट्टी दिनुहोस भन्दै छुट्टी मागेको सरोकार र सम्बन्धी निकायले माक्स चिकित्सक लाई वितरण गर्ने बताए पनि हालसम्म वितरण गरेको बताए।


मानिस जति उमेर बढ्दै गयो तेति बुढो हुन्छ तर ,संस्था जति पुरानो भयो तेति नै सक्रिय र निखारिएर आऊँछन विश्वमै प्रख्यात विनोद चौधरी ले संचालनन गरेको चौधरि फाउंडेशन ऐतिहासिक रूपमा क्रमबद्ध ढङ्गले सामाजिक उत्तरदायित्वमा अग्रसर हुदै आएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved