कोशी ब्यारेजमा अनियंत्रित भई ट्रक दुर्घटनाहुदा २ को मृत्यु

  • प्रकाशित मितिः असार ७, २०७५
  • 1179 पटक पढिएको
  • Mausam

कोशी ब्यारेज । सुनसरी र सप्तरीको सिमा जोड्ने कोशी ब्यारेजमा आज बिहान अनियंत्रित भई ट्रक दुर्घटना हुँदा २ जना मजदुरको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

कोशी ब्यारेज प्रहरीका अनुसार पश्चिम बाट पूर्व तर्फ आउदै गरेको ट्रक अनियंत्रित भइ दुर्घटना हुँदा ट्रकमा लोड गरिएका स्काभेटरले किचेर कोशी ब्यारेजमा काम गरिरहेका दुई जना मजदुरको ज्यान गएको हो भने ७ जना घाइते भएका छन् । घाइतेहरु लाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा र बिराटनगर पठाएको छ भने अहिले उद्धार कार्य भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved