कोरोना प्राकृतिक कि मानव निर्मित !

  • प्रकाशित मितिः चैत्र १६, २०७६
  • 1351 पटक पढिएको
  • समय अनलाइन

संजिव भट्ट, इटाली,कोरोना प्राकृतिक कि मानव निर्मित !!!
यस्तो काल्पनिक बेतुकको आशंका नि मेरो।
-The Guardian अनलाइन समाचारले ले 17 Nov. मै कोरोना भेटिएको तर लुकाइएको पछि मात्र चाइनिज अधिकारीले घोषणा गरेको भनेर प्रकाशन गर्नु।
-चाइनिज अधिकारी कै अनुसार Dec 31 मा असामान्य निमोनिया जस्तो गराउने भाइरस हुनसक्ने भनेको र Jan 20 मा साँघाइ,बेइजिङसम्म पुगेको भाइरस त्यता बढ्न नपाइ नियन्त्रणमा आउनु।
-नयाँ संक्रमक भाइरस हुनसक्छ भनेर भन्ने डाक्टरको मृत्यु हुनु।
-31 Jan मै रसिया पुगेको भाइरसले हालसम्म पनि करिब 1300 जति मात्र संक्रमीत हुनु।
-उता वुहानमा कम हुँदै गर्दा युरोपमा बढ्दै जानू । अलि कमजोर जस्ता देशहरुमा तुलनात्मक रुपमा संक्रमणको प्रभाव कम पर्नु।
-संक्रमणको लक्षण पनि ढिलो देखिनु र परिक्षणको नतिजा पनि ढिलो आउनु।त्यो बेला सम्म हजारौंमा सर्नु।( बल्ल अमेरिकाले ५ मिनेट मै पत्ता लगाउने किट बनायो भनेर समाचार आएको छ।)
-चाइनिज कम्पनीले परिक्षण किट लगायत सामाग्री बेच्नु त्यसमा पनि चाइनिज कम्पनीबाट किनेको सामाग्रीहरु प्रभावहिन भनेर स्पेनले Reject गर्नुपर्ने अवस्था आउनु।
भाइरस रोक्न अर्थतन्त्रलाई नै असर गर्ने लकडाउनको मात्र विकल्प हुनु।
इटालिलाई रसिया,क्युवा,चाइना,अल्बानिया जस्ता देशले मेडिकल टिम र सपोर्ट गर्दा युरोपियन युनियनमा यस्को असरको विरुद्ध केही आपसी अभियान संचालन गर्न भन्दै इटालि,फ्रान्स,स्पेन,बेल्जियम,ग्रिस,पोर्चुगल जस्ता देशले युरोपियन युनियनका प्रमुखलाई अपिल गर्दा त्यस्मा जर्मनी नरहेर जर्मनी र अमेरिका बेग्लै सम्बाद गर्नु।
-Jan 30 मै भारत पुगेको भाइरसबाट यति बेला मात्र भारत डराएर High Alert मा रहनु। अस्ट्रेलियामा नयाँ केशहरु बढ्दै जानु।
कतै यो राजनिती, व्यापार, शक्ति र ध्रुवीकरणसँग जोडिएको त छैन भन्ने बेतुकको कुरा दिमाखमा आउँछ कहिलेकाहीँ त!!

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved