विभिन्न वडाका स्वास्थ्यकर्मीहरुकालागि र एम्बुलेन्स ड्राइभरकालागि पिपिइ(

  • प्रकाशित मितिः चैत्र १७, २०७६
  • 1399 पटक पढिएको
  • समय अनलाइन

विभिन्न वडाका स्वास्थ्यकर्मीहरुकालागि र एम्बुलेन्स ड्राइभरकालागि पिपिइ(व्यक्तिगत सुरक्षा सामग्रि) भाइरेक्स, स्यानिटाइजर
, डिजिटल थर्माेमिटर र केही थान सर्जिकल मास्क, ग्लाेब, उपलब्ध गराईएकाछन । स्वास्थ्केन्द्र बसन्तपुरमा ६ थान बेड क्वारेन्टिनकालागि थपिएकाछन । उच्च प्रविधिकाे ज्वराे नाप्ने यन्त्र र पिपिई चांडै अाइपुग्दैछ । मास्क पनि अाउंदैछन । समयमा स्वस्थ्यकर्मीहरुकालागि उच्च प्रविधिका सामग्रिहरु उपलब्ध गराउन नसक्नमा हामी दुःखि छाैं । विशेषगरी यहांहरुले सम्पर्कमा राखिएका विदेशबाट अाएकाहरुकाे फिभर / फ्लुकाे जानकारी गराइरहनु पर्नेछ । वडाध्यक्षज्युहरुले विदेशबाट अाउने जानेकाे चासाे राखिरहने, स्वास्थ्य संस्थाहरुमा सम्पर्क गराइरहने र सञ्चार माध्यमबाट अाएका काेराेना भाइरस सम्बन्धी सल्लाह/सुझावकाे वडावासीहरुलाई खबरदारी गराइरहनुहाेला । देशविदेशबाट भर्खरै घर अाउनुभएका दाजुभाई दिदीबहिनीहरुले पनि कती पनि धक नमानि अाफु पनि बांचाै र हरुलाई पनि बचाउं भन्ने दृढ सङ्कल्पका साथ स्वास्थ्य संस्थाहरुमा सम्पर्कमा अाउनुहाेला । याे घडीमा संपुर्ण नगरबासीहरुले विवाह, भाेज भत्तेर जस्ता सामाजिक कार्य नगरि संयम रहि सरकारले जारी गरेकाे लकडाउन उलंघन नगरि बसिदिन अाग्रह गर्दछु । लकडाउन अवधिभर विरामीकालागि र खाध्यान्न अायात/निर्यातकालागि मात्र सम्पर्कमा रहनकालागि हार्दिक अनुराेध गर्दछु । अाफु बांचाैं र अरुलाई पनि बचाअाैं ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved